डा तोषिमाको सांसद पद रहला कि नरहला ? आज फैसला

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'बाट निर्वाचित सांसद डा तोसिमा कार्कीको पदका विषयमा आज (फागुन २७) फैसला हुने भएको छ। पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने) आजका लागि सारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेकी डा तोषिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च…