डा तोषिमा कार्कीले जितिन् मुद्दा,सांसद पद जोगियो

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'बाट निर्वाचित सांसद डा तोसिमा कार्कीले मुद्दा जितेकी छन्। आफूलाई निर्वाचन आयोगले उम्मेदवार नरहेको भनी उम्मेदवारी बदर गर्ने निर्णयविरूद्ध तोसिमाले दायर गरेको रिटमा सर्वोच्चले फैसला गर्दै रिट जारी हुने निर्णय सर्वोच्चले सुनाउको हो। फागुन २७ गते न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले यस्तो…