लोकतन्त्र दिवस केवल औपचारिकतामा सिमित हुनु हुँदैन : राज कुमार लेखी

लोकतान्त्रिक आन्दोलनका लागि मधेशको भूमिका कस्तो छ ? कसरी विश्लेषण गर्नुहन्छ ? लोकतान्त्रिक आन्दोलनमा नेपालको यो तराई–मधेसको भूमिका उल्लेख्य छ । ०७ सालको परिवर्तन होस या त्यसपछि अहिलेसम्म भएका विभिन्न राजनीतिक परिवर्तनहरुमा मधेश प्रदेश र तराइको भूमिका ऐतिहासिक योगदान छ । इतिहासको पाना पल्टाउने हो भने छिमेकी मुलुक भारतमा पनि लोकतान्त्रिक व्यवस्थाका निम्ति, अंग्रेजहरुलाई भारतबाट…