पार्टीको सूचना जनतामा पुर्याउन एआईको सदुपयोग गरौं : उपप्रधानमन्त्री सिंह

धनुषा । उपप्रधानमन्त्री एवम् शहरी विकाम मन्त्री प्रकाशमान सिंहले विकसित भएका नयाँ माध्यमो प्रयोग गरेर पार्टीले गरेका कामबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान नाराका साथ नेपाली कांग्रेसको प्रचार प्रसार विभागले शनिबार धनुषामा आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि रहनुभएका सिंहले यस्तो बताएका हुन् । उनले अहिले सामाजिक…