सभापति देउवाले भने- देशको संविधान सबैलाई मिलाउन सक्ने खालको छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् । नेपाल मुस्लिम संघले नयाँ वर्ष, २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले अहिलेको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । देउवाले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । ‘हाम्रो…