काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विगतमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्य संयोजन समितिको बैठकपनि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको कारणले जनताबाट अपेक्षित जनमत प्राप्त हुन नसकेको उल्लेख गरे। उनले भने,‘विगतमा…