काठमाडौंँ । नेकपा ९माओवादी केन्द्र०ले पार्टीका नेताहरूको नयाँ कार्यविभाजनसहित अन्तरपार्टी निर्देशन ९अपानि० जारी गरेको छ। माघ २१ गते बसेको पार्टीका पदाधिकारीहरूको बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन गरेको हो। आइतबार महासचिव देव गुरुङले जारी गरेको अपानिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वैचारिक राजनीतिक क्षेत्र संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी तोकिएको उल्लेख छ। यस्तै वरिष्ठ…