काठमाडौं । सरकारले प्रस्तुर गरेका अध्यादेश पास गर्न जसपा निर्णायक देखिएको छ । सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे जसपाले संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय…