काठमाडौँ । राजावादीहरूको प्रर्दशनमा तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।
घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।
प्रहरीले घटनालाई नियन्त्रणमा लिन यसअघि हवाई फायरसमेत गरेको थियो ।
प्रहरीले केही आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएको छ।














