४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बनको पत्र पठाएको छ । पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् । केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४-१ (ख)को नियम ४-१-१ (ख) तथा नियम ६-२-३ (झ) को अनुसार निलम्बन गरिएको छ,…