काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्नो स्ववियु घोषणा पत्र सार्वजानिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै स्ववियु घोषणा पत्रलाई स्पार्क आन्दोलनको रुपमा सार्वजानिक गरेको हो । स्ववियु घोषणा पत्रलाई जलवायु परिवर्तनसँग जोड्दै स्ववियु निर्वाचन २०८१ घोषणा पत्र तयारी समितिका संयोजक विकल राईले विद्यार्थीहरुको सम्पुर्ण समस्याहरुको समाधान स्पार्क आन्दोलनले अन्त्य गर्ने बताए । उनले भने,‘…