काठमाडौं । केबलकार निर्माणविरुद्ध ताप्लेजुङमा आन्दोलनमा रहेका पक्षहरुालार्य वार्ताका लागि आह्वान गरेको छ ।
यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएपनि सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो ।
गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो ।














