सरकारी वकिलले भने – रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले बहस सुरु गरेका हुन् ।अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । थुनछेक बहसका क्रममा सरकारी वकिलले लामिछानेलाई त्यसै छाड्न नहुने थुनामै पठाउनुपर्ने माग गरेका छन् । ‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका…