पोखरामा निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताले गरे नाराबाजी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनी नीषेधीत क्षेत्र तोड्दै पोखराको शहदिचोकस्थित शहदि पार्कभीत्रबाट नाराबाजी गरेका छन् । पार्टी सभापती रबी लामछिानेलाई जील्ला अदालतबाट जील्ला प्रहरी कार्यालय कास्कीको हीरासतमा लैजाने क्रममा शहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकारवरिुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले लामीछानेलाई मंगलबार पनी अदालतबाट प्रहरी हिरासतमा फीर्ता लैजाने क्रममा निषेधीत…