काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आदेशले नेपाल सरकारले डिजाइन गरेका तीन कार्यक्रम प्रभावित भएका छन् । जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रम डिजाइनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आदेशले अमेरिकी सहयोग नियोग ९युएसएड० बाट नेपालमा सञ्चालित र डिजाइनको क्रममा रहेका ७…