एमाले अपराधीलाई बचाउँन लाग्दैन : पूर्वमन्त्री पण्डित

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले अपराधीलाई बचाउँन नलाग्ने बताएका छन् । गाउँपालिका तथा नगरपालिकाहरूमा निर्वाचित जनप्रतिनिधिहरूले कानुनको अधीनमा रहेर पदीय जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले कानुनबाहिर गएर काम गर्ने जो कसैलाई पनि बचाउन पार्टी नलाग्ने बताएका हुन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको…