देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई चिकित्सक संघको आग्रह

काठमाडौं, साउन १३ । नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्ने माग गर्दै आन्दोलन गरेको हो । आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा।प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय…