सरकारले सार्वजनिक गर्‍यो बीआरआई सम्झौता

काठमाडौँ । नेपाल–चीनबीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सार्वजनिक गरिएको छ। गत साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौताको पूर्णपाठ परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको हो। मंगलबार मन्त्रालयले मंगलबार अपराह्न वेबसाइटमा पूर्णपाठ नै राखेको छ। ओली चीन भ्रमणमा रहेकै बेला अमेरिकाले सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपाल भ्रमणमा पठाउने निर्णय लिएको थियो। ओली चीनबाट फर्किएलगत्तै…