सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई पर्सा लैजाने तयारी

कास्की । सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछानेलाई पर्सा लैजाने तयारी गरिएको छ। गोर्खामा हुँदा रविका साझेदार छविलाल जोशीलाई कास्कीबाट पर्सा लगिएको छ। यस्तै रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ। पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो। छवि/रामलाई सोमबार बिहान पर्सा…