डा.कोइरालाको कोशी भेला रोक्न कांग्रेसको सर्कुलर, भेला नरोकिने दाबी

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको अग्रसरतामा विराटनगर र बेलबारीमा आयोजना हुन लागेको स्थानीय तहका सभापतिहरुको भेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पत्र पठाएरै रोक्न निर्देशन दिएको छ। कोइराला पक्षले कोशी प्रदेशको विराटनगर र बेलबारीमा मंसिर १७, १८ र १९ गते प्रदेश भित्रका स्थानीय तहका सभापतिहरुको भेला राखेका थिए। सो कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरुलाई…