काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। बिहीवार नयाँ बानेश्वरस्थित संसद् भवनमा नेताहरूबीच भेट भएको हो। भेटमा जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र गृहमन्त्री रमेश लेखक सहभागी थिए। छलफलमा कांग्रेस नेताहरूले अध्यादेशको पक्षमा मतदान गर्न…