ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताएका छन् । शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । उनले भने, ‘सय दिन बल्ल पुगेको छ ओली जीको प्रधानमन्त्री कार्यकालको । यहाँ…