काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ । बुधबार जिल्ला समन्वय समितिको सभा हलमा अभियानको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार उद्घाटन गरेका हुन् । जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । अभियानमा खटिएका अभियन्तालाई अभियानबारे प्रशिक्षण गर्न…