काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर विसं २०३३ पुस १६ गते बिपि कोइरालानेपाल फर्किएका थिए । बिपिकोको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह,…