काठमाडौं, २ भदौ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आज (आइतबार) न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउन आदेश दिएको हो । झाका कानून व्यवसायीहरुले उनलाई धरौटीमा रिहा गर्न माग गरेका थिए । झाको तर्फबाट बहस गर्ने वकिलहरुमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा,…