काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा गरिबी न्यूनीकरणका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । आफू किसानको छोरो भएकाले कषि क्षेत्रको विकासमा निस्वार्थ भावनाले सेवा गर्ने पनि बताए । नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले गरिबी हटाउन…