संसदबाट आर्थिक विधेयक, २०८१ पारित

काठमाडौं । सरकारले सदनमा पेस गरेको आर्थिक विधेयक, २०८१ पारित भएको छ । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा समक्ष विधेयक पेश गरेका थिए । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता समेत पठाइसकेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट…