मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गरिने

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टा अगाडि नै सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएका कारण, २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टासम्म गोप्य…