रविलाई पक्राउ गर्न माग गर्दै पोखरामा सहकारीपीडितको प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सोमबार सूर्यदर्शन सहकारी पीडित बचकर्ताले पोखरामा प्रदर्शन गरेका छन्। पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि रास्वपाका सभापति रवि लामिछानेलाई षड्यन्त्रपुर्वक पक्राउ गर्न खोजिएको भन्दै नाराबाजिसहित…