काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको मुद्दामा क्लिनचिट दिने महान्यायाधीवक्ताको पत्रविरुद्धको मुद्दा सर्वोच्च अदालतमा बहस सकिएको छ।न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइमा बहस सकिएको हो। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रवि विरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी रिट झिकाउने आदेस अधिवक्ता…