रास्वपाका सहमहामन्त्रीसँग लियो सहकारी छानबिन समितिले बयान

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ। आइतबार सिंहदरबारस्थित आफ्नै सचिवालयमा समितिले आचार्यसँग बयान लिएको हो। आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टर थिए। गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसँगै सहमहामन्त्री आचार्य पनि जोडिएका छन्। सूर्यदर्शन सहकारीबाट…