काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले आर्थिक वर्ष २०८१/८२ को बजेट सकारात्मक भएको भन्दै पूर्ण समर्थन जनाएका छन्। आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज भएको छलफलमा उनले बजेटको पूर्ण समर्थन गरे। सांसद मैनालीले भने, “बजेटमा प्रस्तुत भएका कार्यक्रमहरु जनता केन्द्रित र न्यूनतम साझा विषयमा केन्द्रित छन् ।” उनले बजेटमा विस्तृत…