बालेनमाथि संसदमा खनियो एमाले–‘आफ्नै आमाको अस्तित्वमाथि चिथोरेको आरोप’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काम गर्ने क्रममा संयमता गुमाउँदै गएको आरोप लगाएको छ । महानगर र सडक विभागको विषयमा दोष र गाली जति पार्टी अध्यक्ष केपी शर्मा ओलीले किन खानुपर्ने भन्ने प्रश्न एमालेको छ ।मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले चुनाव…