देश पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्यो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताएका छन् । उनले चाँडै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले…