सहकारी ठगि छानबिन गर्न समिति गठन,कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने

काठमाडौं । सहकारीमा देखिएका समस्या र लाखौं बचतकर्ताको अर्बौ रकम अपचलन घटना छानबिनका लागि सरकारले सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एमालेबाट दुई÷दुई तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एक जना सांसद सम्मिलित समिति गठन भएको हो । संसद सचिवालयका अनुसार समितिमा…