कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं । संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा भने लचक देखिएको छ । सिंहदरबारमा जारी संसदीय दलको बैठकमा आज जेठ १ गते संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने विषयमा छलफल भएको हो ।तर, कांग्रेसले नीति तथा कार्यक्रममाथि छलफल भने गर्न नदिने बताइएको छ ।…