काठमाडौं । नेकपा एमालेका नेता, पूर्वमन्त्री महेश बस्नेत पछिल्लो समय धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभासँग सम्बन्धमा रहेको चर्चा सामाजिक संजालमा व्याप्त थियो । एमालेमै क्रियाशील महिला नेतृ शोभा र महेशबीच जोडिएका तस्बिरहरु सार्वजनिक भएका थिए । त्यस्तै केही महिना अघि महेश जस्तै देखिने एक पुरुष र महिला एउटा होटेल वा अपार्टमेन्टजस्तोको कोठाको बेडमा श्रीमान्…