काठमाडौं । सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो । यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।