काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा उनले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उनले उक्त जवाफमा दिएका हुन् । उनले भने, ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको…