सांसद चौधरीले भने – बाँसबारीको जग्गा नियमअनुसार लिलामीमा लिएको हो

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयले बयान लिएको छ । बिहान सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका सांसद चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का अधिकारी र सरकारी वकिलले बयान लिएका हुन् । बिहीबार बिहान ८ बजे आफैँ सरकारी वकिलको कार्यालयमा पुगेका चौधरीले नियम…