प्रतिनिधिसभा शून्य समय: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराए । बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारगारमा हाल पाँच सय कैदी राखिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा उक्त कारागार सुधारका लागि बजेट व्यवस्थान नगरिएको भन्दै उक्त कारागार सुधारका निम्ति सरकारको ध्यानाकर्षण…