मोरङ व्यपार संघ र तरुण दल जुटे हावाहुरी प्रभावितहरुलाई राहत बाँड्न

चैत २७, विराटनगर- मोरङ व्यपार संघले बारा र पर्साका हावाहुरीबाट पिडितहरुका लागी  हावा हुरी प्रभाबित क्षेत्रमा ४ लाख रुपैया बराबरको राहत सामाग्री पठाएको छ । संघले नेपाली काग्रेस निकट तरुण दल मार्फत प्रभाबित क्षेत्रमा राहात सामाग्री पठाएको हो । संघले दुईसय परिवारलाई पुग्ने चामल, दाल, नुन, प्याज, ब्रस, तुथपेस्ट पिडितहरुलाई बितरणका लागी पठाएको छ ।…