कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्दै

इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको भोली (विहिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । सम्मेलनको पूर्वसन्ध्यामा बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाले सम्मेलनको विस्तृत विवरण प्रस्तुत गर्दै ७१ वटा ठूला परियोजनाहरू सार्वजनिक गरिने जानकारी दिए । वैशाख १८ र…