जेनजी आन्दोलनका कारण पाकिसकेका केरा बजार पुर्‍याउन नपाउँदा बगानमै नष्ट, घाटामा किसान

झापा । जेनजी आन्दोलनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन्। पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरुको गुनासो छ। भद्रपुर र गौरीगञ्जमा ८० बिघाह क्षेत्रफलमा केरा खेती गरेका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले २५ देखि ३० लाख रूपैयाँ मूल्यको पाकिसकेको केरा बजार पुर्‍याउन नपाउँदा बगानमै खेर…