जनकपुर । धनुषाधाम नगरपालिकाले पुन: बर्थिङ सेन्टर सञ्चालन तथा निःशुल्क एम्बुलेन्स सेवाको सुरुआत गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा आयोजित एक कार्यक्रममा नगरपालिकाले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुका साथै बर्थिङ सेन्टरको पुनः सञ्चालनको घोषणा गरेको छ । नगर भित्रका गर्भवती महिलालाई सहजता प्रदान गर्ने लक्ष्यसहित उक्त सेवा सञ्चानमा ल्याइएको प्राथमिक स्वास्थ्य…