काठमाडौं चैत, २०– प्रदेश २ का बारा पर्सा लगायतका क्षेत्रमा आइतबार आएको विनाशकारी आँधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जिल्ला जाने भएको छ । सानो क्षेत्रमा मात्रै विनाश गर्ने गरी आएको आँधीहुरी असामान्य रहेकाले यस विषयको अध्ययन गर्न मौसमविद्को टोली त्यता जाने महाशाखाका मौसमविद् विभूति पोखरेलले बताए । आइतबारको आँधीहुरी नेपालका सन्दर्भमा पहिलो…