परिवार नै पाल्ने केराखेती बाढीले सखाप पारेपछि किसान चिन्तित्

काठमाडौं । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ। भारदहमा मात्रै बाढीले ५ सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो। बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो। यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन्। बिक्री…