हेटौँडा, १० चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा ९एमाले०को २७, नेकपा९माओवादी केन्द्र०को २१, राष्ट्रिय प्रजातन्त्र…