तीन वर्षमा ललितपुर देशकै उज्यालो शहर बन्ने मेयर महर्जनको दाबी

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, ललितपुरलाई देशकै उज्यालो शहरको रुपमा विकास गर्ने दाबी गरेका छन् । शुक्रबार ललितपुरमा नेपाल ईन्जिनियर्स संघले आयोजना गरेको अन्र्तक्रियामा उनले ललितपूरलाई उज्यालो बनाउँने कार्यमा निरन्तर लागिरहेको भन्दै अबको तीन वर्षपछि ललितपुर देशकै सबैभन्दा उज्यालो शहर बन्ने दाबी गरेका हुन् । उनले भने, ‘ललितपुरलाई उज्यालो बनाउँने कामलाई निरन्तरता दिइएको…