भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा ९एमाले० दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र…